फोपीमा रिलिज भयो एश्वर्य रमेश उप्रेतीको चलचित्र एश्वर्य आज शुक्रवारको दिन फोपीमा रिलिज हुने भएको छ। बिगत १० महिना यता दुई दर्जन जति चलचित्र रिलिज भै सकेको र विश्वभरी यसरी नेपाली चलचित्रको बजार बिस्तार भैरहेको जानकारि फोपीले दिएको छ । तीन लाख भन्दा बढी पटक डाउनलोड भएको यस एपमा नयाँ नया नेपाली चलचित्रहरु प्रदर्शन गर्ने गरिएको छ। गत वर्ष कार्तिक ९ गते हलमा प्रदर्शनमा आएको चलचित्र एश्वर्यले हलमा पनि राम्रो व्यपार गर्न सफल भएको थियो। प्रेमकथामा आधारित द्वन्द्वात्मक कथानक चलचित्र एश्वर्यले पहिलो पटक विश्वभरि एकै पटक डिजिटल रिलिज गर्नलागेको जानकारी दिएको छ। यो चलचित्रमा रमेश उप्रेती, दिपिका प्रसाई, प्रशान्त ताम्राकार र केकि अधिकारी मुख्य भुमिकामा छ्न। वैशणौ देवि फिल्मसको व्यानरमा दिवाकर भट्टराईको निर्देशनमा बनेको यो चलचित्रलाई अर्जुन श्रेष्ठ र किरण उप्रेतीले निर्माण गरेका हुन। रमेश उप्रेतीको कम्ब्याक मानिएको यस चलचित्रले प्रदर्शनमा एकदमै राम्रो प्रशंसा बटुल्न सफल भएको थियो। फोपीमा विश्वको प्राय जसो देशबाट आफ्नै मोबाइलमा जुनसुकै ठाउँबाट नेपाली चलचित्रहरु हेर्न सकिन्छ। हरे...
I did hear a lot about Human Resource Management and learnt some of the important details only during the board exam (like most of them do). It was one of the easiest subjects theoretically, simple to find the issues, problems and challenges of HR and even more effortless to find the way out for its problems and challenges. Getting right people for the company is as tough like getting right people to marry. Both of them are about spending a long journey together successfully along with a lot of ups and downs. Company prefers people who could complete it absolutely. Startups have less knowledge on the administration and job delegation but have great motives. The startups needs more experienced hands to help them but can hardly find even the fresher. For a nation like us, it is even tough to find the right match for a startup. Practically, what we actually came to know is, HR these days is also about managing the perception of people. People have started perceiving their j...