Skip to main content

Posts

Showing posts from June, 2019
फोपीमा रिलिज भयो एश्वर्य रमेश उप्रेतीको चलचित्र एश्वर्य आज शुक्रवारको दिन फोपीमा रिलिज हुने भएको छ। बिगत १० महिना यता दुई दर्जन जति चलचित्र रिलिज भै सकेको र विश्वभरी यसरी नेपाली चलचित्रको बजार बिस्तार भैरहेको जानकारि फोपीले दिएको छ । तीन लाख भन्दा बढी पटक डाउनलोड भएको यस एपमा नयाँ नया नेपाली चलचित्रहरु प्रदर्शन गर्ने गरिएको छ। गत वर्ष कार्तिक ९ गते हलमा प्रदर्शनमा आएको चलचित्र एश्वर्यले हलमा पनि राम्रो व्यपार गर्न सफल भएको थियो। प्रेमकथामा आधारित द्वन्द्वात्मक कथानक चलचित्र एश्वर्यले पहिलो पटक विश्वभरि एकै पटक डिजिटल रिलिज गर्नलागेको जानकारी दिएको छ। यो चलचित्रमा रमेश उप्रेती, दिपिका प्रसाई, प्रशान्त ताम्राकार र केकि अधिकारी मुख्य भुमिकामा छ्न। वैशणौ देवि फिल्मसको व्यानरमा दिवाकर भट्टराईको निर्देशनमा बनेको यो चलचित्रलाई अर्जुन श्रेष्ठ र किरण उप्रेतीले निर्माण गरेका हुन। रमेश उप्रेतीको कम्ब्याक मानिएको यस चलचित्रले प्रदर्शनमा एकदमै राम्रो प्रशंसा बटुल्न सफल भएको थियो। फोपीमा विश्वको प्राय जसो देशबाट आफ्नै मोबाइलमा जुनसुकै ठाउँबाट नेपाली चलचित्रहरु हेर्न सकिन्छ। हरे